आजको मिति: २०८१-०९-२४

नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

परियोजना कार्यान्वयन एकाइ, जुम्ला

उदेश्य

उदेश्य

१. शितोश्ण फलफूल स्याउको विशिष्टकृत क्षेत्रहरु समेटी कम्तीमा १००० हेक्टरमा सुपर जोन निर्माण गर्दै जिल्लाभरनै क्षेत्र बिस्तार गर्ने ।
२. निर्यात योग्य स्याउ उत्पादन तथा मूल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता बृद्धि गर्ने । 
३. स्याउ खेती तथा व्यवसायलाई सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने । 
४. स्याउ खेतीमा संलग्न कृषि सहकारी समूह निजी उद्यमी र सरोकारवालाहरुको व्यावसायिक क्षमता अभिबृद्धि गरी बजारमुखी उत्पादनमा जोड दिने । 
५. बहुसरोकारवाला निकायहरु बीचको कार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने ।